विप्लव समूहका पुनद्धारा शिक्षक संगठनको अध्यक्ष परित्यागको घोषणा

विकल्प न्यूज/बेनी चैत २४ गते । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समर्थित अखिल नेपाल शिक्षक संगठनका कार्यवहाक अध्यक्ष थम बहादुर पुनले सो पार्टीको सदस्य र शिक्षक संगठनको अध्यक्ष पद परित्याग गरेको घोषणा गर्नुभएको छ । मालिका गाउँपालिका ३ रुम निवसी पुन स्थानीय एक विद्यालयमा राहत शिक्षकका रुपमा कार्यरत हुनुहुन्छ । हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहनु भएका पुनले  … Continue reading विप्लव समूहका पुनद्धारा शिक्षक संगठनको अध्यक्ष परित्यागको घोषणा